मर्चवार । रुपन्देहीको प्रहरी चौकी हाटीबनगाई (दुर्गौलिया) मा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खडका घुस रकम सहित पक्राउ परेका छन् । चौकीका प्रमुख समेत रहेका उनलाई बिहिबार दिउँसो ३० हजार नगद सहित अखतियार दुरुपयोग अनुसन्धन आयोगले पक्राउ गरेको हो ।
भन्सार छली चोरी तस्करी गर्न सहजीकरण गर्ने भनी रकम लिइसेको अवस्थामा खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले घुस प्रकरणमा पक्राउ गरेको कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिएकी छन् ।
मायादेवी ६ मकरीमाबाट प्रक्राउ गरी थप अनुसन्धान भइरहेको कार्यालउ प्रमुख भट्टराईले बताइन् ।
अख्तियार को कर्मचारी ले घुस लियो भने, तब के गर्ने