लुम्बिनी प्रदेशको अध्यक्षमा मोहम्मद अली

हृदयराम गुप्ता 121+ समाचार ( )
७ मंगशिर २०८०, बिहीबार

मर्चवार न्युज


भैरहवा, ७ मंसिर ÷ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा मोहम्मद अली मनोनित भएका छन् । संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले अलीलाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ निवासी अली विगत एक दशक बढीदेखि राजनीति क्षेत्रमा क्रियाशिल छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार