जेनजीहरूको प्रदर्शनमा पाँचजनाको मृत्यु

मर्चवार न्यूज 367+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा पाँचजनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पु¥याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।

दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी भएको थियो । तर आन्दोलन रोकिएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार