कुलमानको समर्थनमा सिंहदरबार अगाडि प्रदर्शन,१२ जना पक्राउ

मर्चवार न्यूज 367+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

काठमाडौं । कुलमान घिसिङको समर्थनमा सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका नेकपा बहुमतका १२ जनायुवाहरूलाई प्रहरीले पक्राउ परेको छ ।

ऊर्जामन्त्रीको राजीनामा माग र कुलमान घिसिङको समर्थनमा सिंहदरबारको निषेधित क्षेत्र दक्षिण गेटमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको विरोधमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार